संविधान संशोधन गर्दै कार्यान्वयन गरौ : डा भट्टराई

हिलेपोखरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताउनुभएको छ । नयाँ शक्ति विद्यार्थी युनियनले आज गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन … Continue reading संविधान संशोधन गर्दै कार्यान्वयन गरौ : डा भट्टराई